Logo

बिरामीलाई साइड इफेक्ट भएपछि रोकिएको बेलायतले तयार पारेको कोरोनाविरुद्धको तेस्रो खोप चाँडै परीक्षण गरिने

काठमाडौं । बेलायतकोे अक्सफोर्ड र अस्ट्राजेनेका युनिभर्सिटीले तयार पारेको कोरोनाविरुद्धको तेस्रो चरणको खोप पूर्णरुपमा सुरक्षित भएकाले केही समय भित्रमै यसको परीक्षण र वितरण सुरु गरिने जनाएको छ । सुरुमा यसको प्रयोगले बिरामीलाई साइड इफेक्ट भएपछि रोकिएको खोपको परीक्षण अध्ययन अनुसन्धान गरी सुरक्षित हुने भएपछि केही समयमानै यसको परीक्षण र वितरण सुरु गरिने बेलायतका स्वास्थ्य सचिव…