Logo

मंगलबार थपिए १५० जना कोरोना संक्रमित, ६०९ जना डिस्चार्ज

काठमाडौं । मंगलबार नेपालमा कोरोनाका १ सय ५० जना कोरोना संक्रमित थपिएका छन्। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा सो संख्याका संक्रमित थपिएपछि कुल संक्रमितको संख्या १७ हजार ९ सय ९४ पुगेको छ। त्यस्तै विगत २४ घण्टामा ६ सय ९ जना कोरोनाबाट मुक्त भएका छन्। यीसहित हालसम्म १२ हजार ४ सय ७७ जना…