Logo

एभरेष्ट इन्स्योरेन्सको २५ औं वार्षिक साधारण सभा, गाभिने तथा प्राप्ति गर्ने अख्तियारी संचालक समितिलाई

काठमाडौं । एभरेष्ट इन्स्योरेन्स कम्पनी लिको २५ औं वार्षिक साधारण सभा मंगलबार सम्पन्न भएको छ । सभामा कम्पनीका संचालक समितिका अध्यक्ष राजिव सापकोटाले कम्पनीको वर्तमान गतिविधि, कम्पनीका भावी योजना तथा रणनीति सम्बन्धमा आफ्नो मन्तब्य राखेका थिए । कम्पनीको २५ औ बार्षिक साधारण सभाले प्रस्तुत सामान्य तथा विशेष प्रस्ताव सर्वसम्मतीले पारित गरेको छ । सभाले कम्पनीले…