काठमाडौं । बिहीबार फेरि सुनको मूल्यले नयाँ रेकर्ड कायम गरेको छ । बुधबार १५ सय ले बढेर तोला कै ९४ हजार पुगेको सुनको मूल्य बिहीबार ९४ हजार ५ सय रुपैयाँ पुगेको छ । पछिल्लो समय लगातार बढिरहेको सुनको मूल्यले आज पनि निरन्तरता पााएको हो । यस्तै नेपाल सुन चाँदी तथा रत्न आभूषण महासंघका अनुसार चाँदीको…