काठमाडौं । बिहीबार थप ३३४ जना संक्रमित थपिएका छन । यससँगै नेपालमा कोरोना संक्रमितको संख्या २ हजार ६३४ जना पुगेको छ । जस मध्ये पुरुषको संख्या २ हजार ४५० जना रहेका छन भने १८४ जना महिला रहेका छन । भारतबाट नेपाली नागरिक भित्रने क्रमसँगै नेपालमा कोरोना संक्रमण ह्वात्तै बढेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका…