Logo

कोरोना भाइरसका कारण संकटमा यौन व्यवसाय, यौनकर्मीलाई भविष्यको चिन्ता

काठमाडौं । मेलबर्नस्थित स्टेल्ले लुकास पछिल्लो १० बर्षदेखि यौन व्यवसायमा सक्रिय छिन । उनले आफ्ना ग्राहक बढाउने काम गर्दै थिइन र सम्बन्ध पनि पनि राम्रै स्थापित हुँदै थियो । तर, विश्वभर फैलिएको कोरोना भाईरसका कारण सामाजिक, भौतिक दूरी कायम गर्नुपर्ने भएपछि उनको यौन व्यवसायमा नसोचेको प्रतिबन्ध लाग्यो । उनको १० बर्ष लामो परिश्रम व्यर्थै जस्तो…