Logo

नेपाल वायुसेवा निगमको सम्पत्ति ५४ अर्बको, ऋण दायित्व ४५ अर्ब बढीको

काठमाडौं । नेपाल वायुसेवा निगमको कुल सम्पत्ति ५४ अर्बको रहेको सार्वजनिक भएको छ । मंगलबार संस्कृति पर्यटन तथा नागरिक उड्ड्यन मन्त्रालयको आव २०७६–७७ को वार्षिक प्रगति पुस्तिका सार्वजनिकीकरण गर्दै मन्त्री योगेशकुमार भट्टराईले सो जानकारी दिएका हुन् । मन्त्री भट्टराईले लामो समयदेखि निगमको सम्पत्तिबारे रहेको अन्यौल भर्खरै सम्पन्न भएको अध्धयनबाट निक्र्योल भएको बताए । निगमको डिडिए…