काठमाडौं । बुधबार मात्रै नेपालमा ८ सय ८५ जनामा कोरोना भाइरसको संक्रमण देखिएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार १३ हजार २ सय ५३ जनाको परीक्षण गर्दा ८ सय ८५ जनामा संक्रमण पुष्टि भएको हो । बुधबारसम्म नेपालमा कोरोना संक्रमितको संख्या ३४ हजार ४ सय १८ पुगेको छ । यस्तै आज कोरोना भाइरस संक्रमण…