काठमाडौं । कोरोना भाइरस (कोभिड–१९) बारे दिनहुँ नयाँ तथ्य र निष्कर्षहरु पत्ता लाग्दै आएका छन् । यसैक्रममा बिएमजे जर्नलले जोन्स माउस्टगार्डलगायत अनुसन्धानकर्ताहरुको कुन अवस्थामा कोरोना सर्छ कुन अबस्थामा सर्दैन भन्नेबारे विस्तृत अध्धयन प्रकाशित गरेको छ । सो अध्धयनमा फेस मास्कको प्रयोग कहाँ र कसरी गर्दा कोरोना संक्रमण सर्छ वा सर्दैन भन्ने देखाइएको छ । जसमा…