Logo

सनराइज बैंकको ५०औं शाखारहित बैंकिङ सेवा सीतापुर खजुरामा, ग्राहकले पाउनेछन यस्ता सुविधा

काठमाडौं । सनराइज बैंक लिमिटेडले बैंकिङ सेवा नपुगेका विभिन्न स्थानहरुमा बैंकिङ सेवा पुर्याउँदै जाने उद्देश्यका साथ सीतापुर, खजुरा गाउँपालिका–२, बाँकेमा ५० औं शाखारहित बैंकिङ सेवाको सुरुवात गरेको छ । शुक्रबार खजुरा वडा नं २ का कार्यवाहक वडा अध्यक्ष नन्दलाल गुरतालको उपस्थितिमा बैंकिङ सेवाको सुरुवात भएको थियो । वडा अध्यक्ष गुरतालले बैंकको शाखारहित बैंकिङ सेवा प्रतिनिधिसुजाता…