काठमाडौं । चीनका लागि नवनियुक्त नेपालका महामहिम राजदूत महेन्द्र बहादुर पाण्डे र नेपाल चेम्बर अफ कमर्सका अध्यक्ष तथा पदाधिकारीहरुबीच भेटवार्ता भएको छ । भेटमा चेम्बरका अध्यक्ष राजेश काजी श्रेष्ठले तातोपानी र रसुवा गढी नाकाका प्रक्रियात्मक जटिलता सरलीकरण तथा सहजीकरण गर्ने, आयात तथा निर्यातका लागि निर्वाध रुपले दुवै नाका संचालन गरिनुपर्ने बारे बताए । चीनले ८…