Logo

२१ बर्षपछि सबैभन्दा कम सुन आयात, मूल्य बढ्दा किन्नेभन्दा बिक्री गर्ने बढे

काठमाडौं । सुनको मूल्य बढेसँगै आयातमा उच्च गिरावट आएको छ । पछिल्लो २ वर्षयता अन्तरारष्ट्रिय बजारमा सुनको मूल्य उच्च रुपमा बढ्दा नेपालले गर्ने आयातमा भने सोही अनुरुप गिरावट आएको हो । मूल्यवृद्धिका कारण आर्थिक बर्ष २०७६-७७ मा आब २०७५/७६ को तुलनामा ९९४ प्रतिशतले घटेको सुनको आयात चालू आब २०७७/७८ को साउन महिनामा ७५.४ प्रतिशतले घट्न…