काठमाडौं । सन् २०२० मा चीनको अर्थतन्त्र २ प्रतिशतले बढ्ने प्रक्षेपण विश्व वैंकले सोमबार गरेको छ । जुनमा गरिएको प्रक्षेपणमा एक प्रतिशतको वृद्धिको अनुमान गरिएको थियो । यो वृद्धि सरकारी खर्च, बलियो निर्यात र मार्चदेखि चीनमा कोभिड–१९ सङ्क्रमण नियन्त्रणमा रहनु लगायत विषयमा आधारित भएर गरिएको हो । चीनको आर्थिक वृद्धि दरमा कोरोना भाइरसको महामारीका कारण…