Logo

सिद्धार्थ बैंकको नयाँ शाखा नरेफाँटमा, सम्पूर्ण बैंकिङ सेवा उपलब्ध हुने

काठमाडौं । सिद्घार्थ बैंक लिमिटेडले बुधबारदेखि काठमाडौंस्थित नरेफाँटमा नयाँ शाखा सञ्चालनमा ल्याएको छ । बैंकले नरेफाँट क्षेत्रका सर्वसाधारण तथा उद्यमीेमाझ सबै प्रकारका निक्षेप तथा कर्जा कारोबार सुविधा, रकम भुक्तानी लगायत सम्पूर्ण बैंकिङ सेवा सहज ढङ्गले पु¥याउने उद्देश्यका साथ उक्त शाखा सञ्चालनमा ल्याएको हो । अहिले कोरोना भाइरस महामारीको अवस्थामा पनि बैंकले सतर्कताका विधि अपनाई आफ्ना…