Logo

निषेधाज्ञा उल्लंघन गर्ने एक हजार बढी सवारीसाधन नियन्त्रणमा, उपत्यकाका ४० ठाउँमा ट्राफिक प्रहरीको चेकिङ

काठमाडौं । निषेधाज्ञा तोड्ने करिब एक हजार सवारी प्रहरीले नियन्त्रणमा लिएको छ । ट्राफिक महाशाखाका अनुसार दिउँसोसम्म २ बजेसम्ममा १ हजार बढी सवारी नियन्त्रणमा लिइसकिएको छ । उपत्यकाका ४० ठाउँमा प्रहरीले सवारी चेकिङ गरिरहेको छ । अत्यावश्यकबाहेकका सवारीसाधनलाई ट्राफिक प्रहरीले नियन्त्रणमा लिएको हो । बुधबार रातिदेखि एक साताका लागि तीनवटै कडा निषेधाज्ञा जारी गरिएको छ।…