काठमाडौं । नेपाली बजारमा सुनको मूल्यमा सामान्य गिरावट आएको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुन १०० रुपैयाँले घटेको हो । सुन गत हप्ता घटबढ भइनै रहेको थियो । कात्तिक २८ गते पछि आज बजार खुल्दा १०० रुपैयाँले घटेको हो । सुन गत हप्ता मंगलबार एकै दिन ३ हजार ४०० ले घटेको थियो…