Logo

अब थप बन्दाबन्दी थेग्न नसकिने वायुसेवा सञ्चालक संघको स्पष्टोक्ति, काठमाडौंका मेयरले बन्दाबन्दी गर्न दिएको सुझावप्रति आपत्ति

काठमाडौं । वायु सेवा सञ्चालकहरुको छाता सङ्गठन वायुसेवा सञ्चालक सङ्घले काठमाडौँ उपत्यकामा बन्दाबन्दी गर्न उपत्यका मेयर फोरमले दिएको सुझावप्रति आपत्ति जनाएको छ । विगत छ महिनाको बन्दाबन्दीपछि थोर बहुत जुर्मुराएको अर्थतन्त्रलाई फेरि शिथिल बनाउने अवस्थामा थप बन्दाबन्दी मुलुकले थेग्न नसक्ने अवस्था रहेको सङ्घले शुक्रबार विज्ञप्ति मार्फत जनाएको हो । “केही सञ्चार माध्यममा तिहार र छठ…