Logo

हङकङको एक नेपाली रेस्टुरेन्टमा आगलागी : ७ जना नेपालीको मृत्यु, १८ घाइते

काठमाडौं । हङकङको एक रेस्टुरेन्टमा आगलागी हुँदा ७ जनाको मृत्यु भएको छ भने १८ घाइते भएका छन् । आइतबार राति भएको आगलागीमा परी मृत्यु हुने अधिकांश नेपाली रहेको बताइएको छ । साउथ चाइना मर्निङ पोष्टले उल्लेख गरेअनुसार ४ पुरुष र ३ महिलाको मृत्यु भएको हो । मृत्यु हुनेमा ९ देखि ४० वर्षका रहेका छन् ।…