Logo

सुनको मूल्य घट्दो क्रममा, हिजो १७ सयले घटेको सुन आज प्रतितोला १२ सयले घट्यो

काठमाडौँ । नेपाली बजारमा बुधबार पनि सुन र चाँदीको मूल्यमा गिरावट आएको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य तोलामा १२ सयले घटेर प्रतितोला ९४ हजार ३ सयमा कारोबार भइरहेको छ । मंगलबार सुन प्रतितोला १७ सय रुपैयाँले घटेको थियो । यसअघि मंगलबार सुन तोलाको ९५ हजार ५ सयमा कारोबार भएको थियो…