Logo

मेयर शाक्यले गरे चावहिलस्थित आकाशेपुलको उद्घाटन, विभिन्न पार्कहरुको अवलोकन

काठमाडौं । काठमाडौं महानगरपालिकाको चावहिलस्थित फलामबाट बनेको आकाशेपुल आजदेखि संचालनमा आएको छ । महानगरपालिकाका प्रमुख विद्यासुन्दर शाक्यले आज बिहान उक्त पुलको उद्घाटन गरेका हुन् । चावहिलको पुलको लागत ८२ लाख ६६ हजार ७ सय ८३ रुपैयाँ हो । बोलपत्रबाट छनौट भएको कान्छामान निर्माण सेवाले यसको निर्माण गरेको थियो । २०७६ कार्तिक २७ गतेनै सम्झौता गरेर…