Logo

स्मार्ट डोकोको ‘स्मार्ट दसैँ अफर’, हरेक दिन सामसुङ स्मार्टफोन जित्ने मौका

काठमाडौं । दसैँको अवसरमा स्मार्ट डोकोले सेलपेको सहयोगमा ‘स्मार्ट दसैँ अफर’ ल्याएको छ । यस अफरबाट स्मार्टडोकोका ग्राहकहरुले हरेक दिन सामसुङ स्मार्टफोन जित्ने मौका पाउन सक्नुहुने छ र यसको लागि स्मार्टडोकोमा सेलपे मार्फत भुक्तानी गर्नुपर्ने हुनेछ । ग्राहकहरूले बिहान ११ बजेसम्म सामान अर्डर गर्नु भएमा त्यही दिन अर्डर डेलिभरी हुनेछ । स्मार्टडोकोसँग सामसुङ्ग, प्यानासोनिक, बाल्ट्रा,…