काठमाडौं । नबिल बैंकको अध्यक्षमा उपेन्द्र पौड्याल नियुक्त भएका छन् । बैंकका तत्कालिन अध्यक्ष शम्भुप्रसाद पौड्यालको ४ बर्षे कार्यकाल सकिएसँगै बैंक संचालक समितिले उपेन्द्र पौड्याललाई नयाँ अध्यक्ष चुनेको हो । बैंकको प्रमुख कार्यकारी अधिकृत भएर लामो समय विताएका बैंकर एवं समाजसेवी पौड्ललाई आज (मंगलबार) बसेको बैंक सञ्चालक समितिको बैठकले अध्यक्षमा नियुक्त गरेको हो । २०७४…