Logo

प्रभुु क्यापिटलद्वारा कमलादी गणेशस्थानमा अटोमेटिक सेनिटाईजर मेशीन जडान

काठमाडौं । प्रभु क्यापिटल लिमिटेडले अटोमेटिक सेनिटाईजर मेशीन जडान गरेको छ । संस्थागत सामाजिक उत्तरदायित्व अन्र्तगत विश्वव्यापी महामारीको रुपमा फैलिएको कोभिड–१९ को संक्रमणको जोखिमबाट भक्तजनहरुको जीवन रक्षाको लागि मन्दिरको प्राङ्गणमा अटोमेटिक सेनिटाईजर मेशीन जडान गरी हस्तान्तरण गरेको हो । जसबाट कोभिड–१९ को जोखिम न्यूनिकरण भई भक्तजनहरुले सुरक्षित रुपमा मन्दिर परिसर भित्र गई कमलादी गणेश भगवानको…