Logo

डिजिटलाइजेशनमा सरकारी निकायको आकर्षण : उद्योग विभाग बैशाखसम्म पूर्ण डिजिटलाईज्ड, के सहज रुपमा भित्रिएला एफडीआई ?

काठमाडौं । विश्वमा इन्टरनेटको प्रयोग बढ्दै जाँदा नेपालमा पनि यसको व्यापक प्रयोग भईरहेको छ । यसको प्रयोगमा व्यापकता आएसँगै नेपाल डिजिटलाईजेशनको युगमा प्रवेश गरेको सम्बद्ध सरोकारवालाहरु बताउँछन् । सरकारले नै नेपाललाई डिजिटलाईज्ड नेपालको रुपमा परिवर्तन गर्नेगरी विभिन्न कामहरु अघि बढाएको छ । जसका कारण हाल सरकारी हरेक निकायहरु डिजिटलाईज्ड युगमा प्रवेश गर्ने जमर्काे गरिरहेका छन्…