Logo

भारतमा कोरोना खोप लगाएका दुईजना स्वास्थ्यकर्मीको मृत्यु, ५८० मा ‘साइड इफेक्ट’

काठमाडौं । भारतमा कोरोनाविरुद्धको खोप लगाएका केहीमा नकारात्मक असर देखिएको छ । भारतले पहिलो चरणमा त्यहाँ सरसफाइकर्मी र स्वास्थ्यकर्मीलाई खोप लगाएको थियो । जसमध्ये अहिलेसम्म ५ सय ८० जनामा नकारात्मक असर देखिएको बताइएको छ। तीमध्ये ७ जना अस्पताल भर्ना भएका छन् भने २ जना स्वास्थ्यकर्मीको मृत्यु भएको छ। बीबीसीका अनुसार खोप लगाएपछि कर्नाटकमा एक जना…