Logo

कृषि विकास बैंकको ५४ औँ वार्षिकोत्सव, सम्बोधन गर्दै अर्थमन्त्रीले भने-देशका आर्थिक सूचक सकारात्मक छन्

काठमाडौं । अर्थमन्त्री बिष्णु प्रसाद पौडेलले देशको आर्थिक क्षेत्रका सुचकहरु सकारात्मक रहेको बताएका छन् । बुधबार कृषि विकास बैंक लिमिटेडको वार्षिकोत्सवको अवसरमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै अर्थमन्त्री पौडेलले कोभिड १९ को कारण राजस्व परिचालनका केही सन्दर्भमा प्रतिकुलता रहेपनि अन्य क्षेत्रमा आर्थिक सुचकहरु सकारात्मक रहेको बताए । उनले कोभिड १९ को बावजुद पनि देशको अर्थतन्त्रलाई गतिशिल,…