Logo

महासंघको उद्योग समिति विस्तार, समितिको सहसभापतिमा सुशिल थापा चयन

काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघको कार्यकारिणी समितिका सदस्य भरतराज आचार्यको सभापतित्वमा गठन भएको उद्योग समिति विस्तार भएको छ । समितिको सहसभापतिमा महासंघको कार्यकारिणी समिति सदस्य सुशिल थापा चयन भएका छन् । समितिका सदस्यहरुमा पंचकन्या गुपका उज्जवल श्रेष्ठ, प्लाष्टिक तथा टेक्सटायल इण्डष्ट्रिजका वीरेन्द्र साह, पेट्रोकेमिकल तथा नेपाल ग्यास इण्डष्ट्रिजका गोकुल भण्डारी,स्ट्राटेजिक म्यानेजमेन्ट एक्सपोर्टका आशिष शर्मा,…