Logo

महिला लघुवित्तको आइपीओमा आज पनि आवेदन दिन सकिने, आज कार्यालय समयसम्म आवदेन दिने समयसीमा

काठमाडौं । महिला लघुवित्तको आइपीओमा आवेदनका लागि आज पनि आवेदन दिन सकिने भएको छ । कम्पनीले माघ ३० गतेबाट फागुन ४ गतेसम्म आइपीओ बिक्री खुला गरेको जनाएपनि माघ ३० गते सार्वजनिक विदा परेकाले कम्पनीले १ दिनको समय थप गरेर आजसम्म भर्न पाउने ब्यवस्था गरेको हो । आज कार्यालय समयसम मात्र आइपीओका लागि आवेदन दिन सकिनेछ…