काठमाडौं । कुमारी क्यापिटल लिमिटेडको व्यवसस्थापन र कुमारी बैंकको प्रवर्द्धनमा १० बर्षे बन्दमुखी योजना रहेको रु. १० अकिंत दरको ८ करोड इकाइको ‘कुमारी ईक्वीटी फण्ड’ निष्काशन हुने भएको छ । यसमध्ये १५ प्रतिशत अर्थात १ करोड २० लाख इकाई कोष प्रवर्द्धन कुमारी बैंक लिमिटेडका लागि सुरक्षित राखी बाँकी ६ करोड ८० लाख इकाई १४ फागुन…