Logo

विमानस्थलको भन्सार कार्यालयबाट प्रहरी हवल्दार र व्यवसायी पक्राउ, अभियुक्त छुटाउन लिएको ११ लाख घुस बरामद

काठमाडौं । आइतबार बेलुकी त्रिभुवन विमानस्थल भन्सार कार्यालयबाट अख्तियारको टोलीले ११ लाख घुससहित दुई जनालाई रंगेहात पक्राउ गरेको छ । पक्राउ पर्नेमा कार्यालयमा विचाराधिन रहेको मुद्धामा पक्राउ परेका निवेदकको श्रीमानलाई छुटाईदिने काम गरिदिए वापत घुस लिई बिचौलियाको काम गर्ने बानेश्वर बृतका हवल्दार ताराकुमारी श्रेष्ठ रहेका छन् भने सहयोगीका रुपमा काम गर्ने रेष्टुरेन्ट व्यवसायी चावाहील घर…