Logo

रिभल फल्स पावरले आईपीओ निष्कासन गर्ने, बिक्री प्रबन्धकमा प्रभु क्यापिटल

काठमाडौं । रिभर फल्स पावरले प्रारम्भिक सार्वजनिक निष्कासन (आईपीओ) बिक्री गर्ने प्रक्रिया अगाडि बढाएको छ । कम्पनीले धितोपत्रको आईपीओ निष्कासनको लागि प्रभु क्यापिटलानई धितोपत्र निष्कासन तथा बिक्री प्रबन्धक नियुक्त गरेको छ । कम्पनीले मंगलबार प्रभु क्यापिटलाई बिक्री प्रबन्धक नियुक्ति गरेको हो । उक्त सम्झौतामा रिभर फल्स पावरका तर्फबाट सञ्चालक मित्रलाल श्रेष्ठ र प्रभु क्यापिटलका तर्फबाट…