काठमाडौं । सेयर निष्कासनका लागि बुक बिल्डिङका लागि योग्य संस्थागत लगानीकर्ताको संख्या ७४ पुगेको छ । धितोपत्र बोर्डले ३ बैंकसहित थप १० कम्पनीलाई संस्थागत लगानीकर्ताको रुपमा काम गर्न स्वीकृति दिएसँगै बुक बिल्डिङका लागि योग्य संस्थागत लगानीकर्ताको संख्या ७४ पुगेको हो । मंगलबार बोर्डबाट अनुमति प्रप्त गर्ने कम्पनीमा उषा इन्भेष्टमेन्ट प्रालि, कुमारी बैंक, सनराइज बैंक, लक्ष्मी…