Logo

नेपाल इन्भेष्टमेन्ट बैंकले ल्यायो ‘पैसा पठाउने’ एप, सजिलै पैसा पठाउन र प्राप्त गर्न सकिने

काठमाडौं । नेपाल इन्भेष्टमेण्ट बैंकले ‘पैसा पठाउने’ एप ल्याएको छ । उक्त एपमार्फत भारतबाट नेपालमा सजिलै पैसा पठाउन सकिने बैंक जनाएको छ । भारतमा रहेका व्यक्तिले आफ्नो मोबाइलबाट २४ घण्टा नै यो एपमार्फत नेपाल पैसा पठाउन सक्नेछन् । पैसा पठाउने एप सुरक्षित, छिटो र सजिलो भएको भएको बैंकको भनाइ छ । यो एपबाट भारतमा विदाको…