Logo

नेपाल बंगलादेश बैंक र हिमाल डेन्टल हस्पिटलबीच सम्झौता, बैंकका ग्राहकले उपचारमा छुट पाउने

काठमाडौं । नेपाल बंगलादेश बैंक र हिमाल डेन्टल हस्पिटल बिच सम्झौता भएको छ । नेपाल बङ्गलादेश बैंक लिमिटेडका कर्मचारी, कर्मचारीका परिवार तथा सम्पूर्ण खातावालाहरुले हिमाल डेन्टल हस्पिटलको काठमाडौं उपत्यकामा रहेका शाखाहरु तथा काठमाडौं बाहिरका शाखाहरुमा उपचार गराउंदा खर्च भएको रकमको २० प्रतिशत सम्मको छुट प्राप्त गर्न सक्ने गरि सम्झौता भएको हो । उक्त सम्झौतामा नेपाल…