काठमाडौं । नयाँ पुनर्बीमा कम्पनी स्थापना गर्ने प्रक्रिया अन्तिम चरणमा पुगेको छ । सरकारले नयाँ पुनर्बीमा कम्पनी स्थापना गर्ने उद्घोष गरेसँगै निजी क्षेत्रले नयाँ कम्पनी खोल्ने प्रक्रिया अधि बढाएको हो । हालसम्म विभिन्न ४ ओटा समूहले नयाँ पुनर्बीमा कम्पनीले स्थापना गर्ने प्रक्रिया अघि बढाएको हो । बीमा समितिले यहि शुक्रबारसम्मका लागि कागजी प्रक्रिया पुरा गर्नका…