Logo

नेपालबाट हड्डी पनि हुन्छ निर्यात : बंगलादेशमा सबैभन्दा बढी, भारत दोश्रो स्थानमा

काठमाडौं । पछिल्लो समय नेपालमै रासायनिक मल उत्पादन गर्ने बहस राम्रै चलेको छ । नेपाली कच्चापदार्थको प्रयोग गरी बनाउने स्वदेशमै रासायनिक मल कारखाना स्थापनाका लागि सरकारले अध्ययन गरिरहेको छ । रासायनिक मल उत्पादनका लागि आवश्यक कच्चापदार्थ भनिएको हड्डीजन्य पदार्थ भने नेपालबाट बर्षेनी करोडौँ रुपैयाँ बराबरको निर्यात गर्ने गरेको छ । भन्सार विभागले सार्वजनिक गरेको चालु…