Logo

अमेरिका प्रवेश गर्न चाहनेलाई मेक्सिकोबाट अमेरिकाको अनुरोध, भन्यो-सीमा बन्द छ, त्यता नजानू

काठमाडौं । संयुक्तराज्य अमेरिकाको दक्षिणी सीमा मामिला सम्बन्धी अमेरिकी संयोजक रोबर्टा ज्याकोब्सनले मेक्सिको हुँदै अमेरिका प्रवेश गर्न चाहिरहेका आप्रवासीलाई अमेरिका–मेक्सिकोको सीमामा नआउन आग्रह गरेका छन् । अमेरिका प्रवेश गर्ने चाहना बोकेका तर प्रवेशाज्ञा अनुमतिको कागजात नभएका हजारौं व्यक्ति मध्य अमेरिकी मुलुकहरुबाट आइरहेका समाचार बाहिरिएसँगै उनले अमेरिकी सीमा बन्द गरिएको जानकारी दिएका छन् ।  मेक्सिको सिटीमा…