Logo

एनएमबि बैंकले ल्यायो अन्तर्राष्ट्रिय प्रिपेड कार्ड, परिवर्त्य विदेशी मुद्राको अनलाइन कारोवार गर्न सकिने

काठमाडौं । एनएमबि बैंकले अन्तर्राष्ट्रिय प्रिपेड कार्ड सञ्चालनमा ल्याएको छ । नेपाल राष्ट्र बैंकले ल्याएको प्रतिपत्र कार्यान्वयन गर्ने आफू पहिलो भएको बैंकले जनाएको छ । उक्त प्रावधान अनुरुप अब एकै पटक वा पटक पटक गरी बार्षिक यूएस डलर ५०० सम्म वा सो बराबर अन्य परिवर्त्य विदेशी मुद्राको प्रिपेड कार्ड मार्फत अनलाइन कारोवार गर्न सकिने छ…