Logo

प्रतितोला २ सय रुपैयाँले उकालो लाग्यो सुनको मूल्य, चाँदीको मूल्य भने घट्यो

प्रतितोला २ सय रुपैयाँले उकालो लाग्यो सुनको मूल्य, चाँदीको मूल्य भने घट्यो



काठमाडौं । नेपाली बजारमा बिहीबार सुनको मूल्य प्रतितोला २ सय रुपैयाँले उकालो लागेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बुधबार प्रतितोला ८६ हजार ७ सय रुपैयाँमा कारोबार भईरहेको सुनको मूल्य बिहीबार उकालो लाग्दा प्रतितोला मुल्य ८६ हजार ९ सय रुपैयाँ पुगेको हो ।

laxmi

महासंघका अनुसार आज चाँदीको मूल्य भने ९ रुपैयाँले ओरालो लागेको छ । बुधबार प्रतितोला १ हजार ६३ रुपैयाँमा कारोबार भईरहेको चाँदीको मूल्य आज घट्दा प्रतितोला १ हजार ५४ पुगेको हो ।

प्रतिक्रिया दिनुहोस्
MBL