काठमाडौं । नेपाली बजारमा आज (बिहीबार) सुनको मूल्य बढेको छ । बुधबार प्रतितोला ८६ हजार २ सय रुपैयाँमा कारोबार भइरहेको छापावाला सुन आज प्रतितोला ६ सय रुपैयाँले बढेर प्रतितोला ८६ हजार ८०० रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । यस्तै तेजाबी सुन तोलामा ८६ हजार ३५० रुपैयाँमा कारोबार भइरहेको छ । यस्तै…