Logo

हिमालयन बैंकको समाजिक उत्तरदायित्व, पाटन दरबार क्षेत्रको मन्दिर पुनःस्थापनाका लागि १ करोड सहयोग प्रदान

हिमालयन बैंकको समाजिक उत्तरदायित्व, पाटन दरबार क्षेत्रको मन्दिर पुनःस्थापनाका लागि १ करोड सहयोग प्रदान



काठमाडौँ । हिमालयन बैंक द्वारा पाटन दरवार क्षेत्र रहेका मन्दिरहरुको पुनःस्थापनाका लागि काठमाडौँ भ्याली ट्रस्टलाई १ करोड प्रदान गरेको छ ।

laxmi

बैंकका संचालक समितिका अध्यक्ष तुलसी प्रसाद गौतमले ट्रस्टका कन्ट्री प्रोग्राम डाइरेक्टर रिहित कुमार रंजितकारलाई केन्द्रीय कार्यालयमा आयोजित एक कार्यक्रममा उक्त चेक हस्तान्तरण गरेका थिए ।

बैंकले स्थापना काल देखिने स्वास्थ्य ,शिक्षा, प्राकृतिक विपत्तिमा परेकाहरु,सस्कृतिक सम्पदाहरुको संरक्षणरपुनस्थापना वित्तीय साक्षरता,वातावरण संरक्षण,जनचेतना,आदि जस्ता क्षेत्रम सहयोग प्रदान गर्दै आइरहेको छ ।

प्रतिक्रिया दिनुहोस्
MBL