काठमाडौँ । प्रभु बैंकले तालबाराही मन्दिर गुठी ब्यवस्थापन समितिलाई संकलित भेटी तथा दक्षिणालाई डिजिटल प्रविधि मार्फत व्यवस्थापन गर्न क्यूआर कोड हस्तान्तरण गरिएको छ । फेवातालको बिचमा रहेको बाराही मन्दिरमा भएको एक कार्यक्रमका बिच नेपाल राष्ट्र बैंक मुद्रा व्यवस्थापन विभागका कार्यकारी निर्देशक रेवती प्रसाद नेपालले क्यू आर कोड हस्तान्तरण गरेका हुन् । यो सुविधा संगै मन्दिरमा…