Logo

हिमाल सफाई अभियानमा कोका–कोलाको सहयोग, नेपाली सेनालाई सघाउँदै

काठमाडौं । कोका–कोला र हिमालयन क्लाइमेट इनिसियटिभ (एचसीआई)ले हिमाल सफाई अभियान २०२१ को लागि नेपाली सेनासँग हातेमालो गरेको छ । हिमालयन क्षेत्रलाई सफा राख्न शुरु गरिएको यो राष्ट्रिय सफाई कार्यक्रमको दोस्रो चरणमा कोकाकोलाले सेनालाई सघाउने भएको हो । यो कार्यक्रमले हिमालहरूलाई बचाउने, जलवायु परिवर्तनको प्रभावलाई कम गर्ने र ६ वटा चुचुरा सगरमाथा, लोट्से, मकालु, धौलागिरी,…