काठमाडौं । नेपाल प्रहरीले अबैध अन्तरराष्ट्रिय कल बाईपास (भीओआईपी) कार्यमा संलग्न २ जनालाई पक्राउ गरेको छ । प्रहरी प्रधान कार्यालय केन्द्रिय अनुसन्धान व्युरोको टोलीले काठमाडौंका विभिन्न स्थानमा कुनै निकायबाट अनुमति नलिईकनै अन्तरराष्ट्रिय आगमन कल बाईपास संचालन गर्ने भारतीय नागरिक राना शाह र नेपाली नागरिक स्यामुल खान भन्ने मोसलिम मियाँ अन्सारीलाई पक्राउ गरेको हो । जसमध्ये…