Logo

प्रधानमन्त्रीले बोलाए आज ४ बजे बस्ने गरि मन्त्रिपरिषद बैठक, बैठकको एजेण्डा गोप्य

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले मन्त्रिपरिषद बैठक बोलाएका छन् । हिजो आइतबार मात्रै मन्त्रिपरिषद बैठक बसेको भएपाि प्रधानमन्त्रीले पुनः आज अर्को बैठक बोलाएका छन् । तर, बैठकको एजेण्डाबारे मन्त्रीहरुलाई पूर्व जानकारी गराइएको छैन । मन्त्रिपरिषद बैठक आज ४ बजे बालुवाटारमा बस्न लागेको प्रधानमन्त्री कार्यालय स्रोतले जानकारी दियो । आइतबार बसेको मन्त्रिपरिषद बैठकले बैशाख २७…