काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले चीनबाट २० हजार खाली सिलिन्डर ल्याउने भएको छ । कोभिड–१९ का बिरामीको उपचारमा अक्सिजन सिलिन्डरको अभाव हुन नदिनका लागि मन्त्रालयले चीनबाट २० हजार सिलिन्डर ल्याउने भएको हो । मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमका अनुसार ती सिलिण्डरहरु अर्को हप्ता चीनबाट आईपुग्ने छ । मुलुकमा अक्सिजनको अभाव नभए पनि सिलिन्डर नहुँदा…