काठमाडौं । नेपाली सेनाले काठमाडौँ–तराई–मधेश द्रुतमार्ग (फास्ट ट्रयाक) का दुवै प्याकेजका सुरुङ निर्माणका लागि सम्झौता गरेको छ । सुरुङको प्याकेज नं १ चाइना स्टेट कन्स्ट्रक्सन इञ्जिनियरीङ कर्पोरेशन लिमिटेड र प्याकेज नं २ का लागि पोली च्याङ्दा इञ्जिनियरिङ कम्पनी लिमिटेडसँग शुक्रबार ठेक्का सम्झौता भएको हो । पहिलो प्याकेज करीब रु २१ अर्ब ६१ करोड र दोस्रो…