काठमाडौं । पछिल्लो २४ घण्टामा नेपालमा थप ७ हजार ३ सय ६८ जनामा कोरोना भाईरस संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार १९ हजार ५ सय ३९ पीसीआर परीक्षणमा ७ हजार ३ सय १६ र ३ सय ४४ एन्टिजेन परीक्षणमा ५२ जनामा संक्रमण पुष्टि भएको हो ।कोरोना भाइरस संक्रमणका कारण पछिल्लो २४…