काठमाडौं । नेपालगन्ज मेडिकल कलेजको शिक्षण अस्पताल कोहलपुरमा भर्ना भएका बिरामी तथा तीनका आफन्तहरूलाई २ महिनासम्म खान पुग्ने खाद्यान्न के.एल. दुगड समूहले उपलब्ध गराउने भएको छ । कोरोना संक्रमित र उनीहरुको कुरुवालाई लक्षित गर्दै स्थानिय समाजसेवीले सञ्चालन गरेको सहुलियत खाना कार्यक्रमलाई के.एल. दुगड समूहले २ महिनालाई पुग्ने चामल र दाल उपलब्ध गराउने भएको हो । बाँके…