Logo

१०८ मेगापिक्सल क्यामेरा भएको रेडमी १० नोट प्रो अब नेपालमा, यस्तो छ विशेषता र मूल्य

काठमाडौं । मोबाइल फोन कम्पनी शाओमीले नेपालमा रेडमी नोट १० प्रो को लन्च गरेको छ। रेडमी नोट १० प्रो बेस्ट–इन–क्लास फिचर्सहरु जस्तै १०८ एमपी क्यामेरा, १२० हट्र्ज सुपर एमोलेड डिस्प्ले, क्वालकम स्न्यापड्रागन ‘टीएम’ ७३२ जी, ईभोल डिजाइनहरु रहेका छन् । जसले  टेक इनोभेसनको क्षेत्रमा नयाँ आयाम ल्याएको दाबी कम्पनीको छ। रेडमी नोट १० प्रोको लन्च…